Outlet metrics

Domain Authority
35
Ranking

Global

#25954

Nepal

#26

Category

N/A

Traffic sources
Monthly visitors

Articles

  • 4 days ago | ratopati.com | Dr. Sandesh Lamsal

    नेपालको चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले नेपालमा कार्यरत आवासीय चिकित्सकलाई नेपाल सरकारको आठौँ तहका कर्मचारी सरहको भत्ता दिने बहानामा एमबीबीएस तथा बीडीएस संकायका सिट संख्या बढाउने प्रस्ताव ल्याएको छ, जुन विवेकपूर्ण र व्यावहारिक देखिँदैन । प्रभावकारी स्वास्थ्य प्रणालीको मेरुदण्ड भनेकै योग्य र दक्ष स्वास्थ्यकर्मी हुन् तर नेपाल मेडिकल काउन्सिलको सन् २०२५ जनवरीको तथ्यांक चिन्ताजनक देखिन्छ । उक्त समयमा लिइएको ‘एनएमसीएलई’ परीक्षामा केवल ३१ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण हुन सफल भए भने ६९...

  • 2 months ago | ratopati.com | Dr. Sandesh Lamsal

    नेपालका मेडिकल स्नातकोत्तर अध्ययन गर्न इच्छुक विद्यार्थीले नेपाल चिकित्सा शिक्षा आयोगविरुद्ध सर्वोच्च अदालतमा न्यायिक लडाइँ थालेका छन् । चिकित्सा शिक्षा आयोगले चिकित्सा स्नातकोत्तर प्रवेश परीक्षाका लागि तयारी गरिरहेको भए पनि परीक्षाअघि नै कुल सिट संख्या तथा विषयगत विवरण सार्वजनिक नगरेको भन्दै विद्यार्थी असन्तुष्ट भएका हुन् । उनीहरूले चिकित्सा शिक्षा आयोगको यस प्रकारको गैरपारदर्शी नीति विद्यार्थीमाथिको गम्भीर अन्याय भएको दाबी समेत गरेका छन् । परीक्षा स्थगन स्टे अर्डरको माग विद्यार्थीले...

  • Sep 4, 2024 | ratopati.com | Dr. Sandesh Lamsal

    मंकीपक्स एक दुर्लभ भाइरल रोग हो । यो रोग विगतमा अफ्रिकी क्षेत्रमा मात्र सीमित भए पनि आजभोलि विश्वभर गम्भीर खतराका रूपमा फैलिइरहेको छ । यस विषयमा विश्व स्वास्थ्य समुदायको विशेष ध्यान आकर्षित भएको देखिन्छ, जसले गर्दा यसको व्यापकता, जोखिम र रोकथाम तथा नियन्त्रणका उपायलाई लिएर विभिन्न अनुसन्धान र नीतिगत पहल विश्वभरि अघि बढिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत विभिन्न स्वास्थ्य संस्थाले मंकीपक्सलाई गम्भीरताका साथ लिँदै यसका बारेमा जनचेतना फैलाउन र यसको प्रसार रोक्नका लागि विभिन्न कदम...

  • Jul 5, 2024 | ratopati.com | Dr. Sandesh Lamsal

    डेलिभरी वा प्रसव भनेको पाठेघरबाट परिपक्व शिशुको निष्कासन हुनु हो । प्राकृतिक किसिमले आमाको योनिबाट सामान्य रूपमै बच्चाको जन्म हुनुलाई ‘नर्मल डेलिभरी’ भन्छौँ । विज्ञानको विकाससँगै कतिपय अवस्थामा भ्याक्युम, फोरसेप डेलिभरी र सी–सेक्सन आदि विधि समेत आमाको पाठेघरबाट बच्चा निकाल्ने वा जन्माइने गरिन्छ । १) नर्मल डेलिभरी नर्मल (सामान्य) डेलिभरी एक प्रसव प्रक्रिया नै हो, जसमा कुनै पनि अप्रेसन अथवा औजारहरूको प्रयोगबिना सामान्य तरिकाले बच्चाको जन्म हुन्छ । यसरी बच्चाको जन्म हुँदा आमा तथा बच्चा दुवैका...

Rato Pati journalists

Contact details

No sites or socials found.

Try JournoFinder For Free

Search and contact over 1M+ journalist profiles, browse 100M+ articles, and unlock powerful PR tools.

Start Your 7-Day Free Trial →

Traffic locations