OnlineKhabar
Onlinekhabar.com stands as the leading news portal in Nepal. It began its journey as a news startup on November 1, 2006, created by a group of university students. Today, it has become a key player in Nepal's online media landscape. In terms of investment, reach, and audience, Onlinekhabar.com is the largest news website in Nepal. It operates with the contributions of about 50 journalists and has an extensive network spanning 70 countries. The site attracts over 700,000 unique visitors and records more than 2.5 million page views each day. After successfully running a Nepali language platform for ten years, Onlinekhabar Nepal Pvt Ltd launched an English version on February 1, 2016. This edition is dedicated to keeping readers informed about the latest developments in politics, society, and the economy, while also highlighting Nepal's tourism and cultural heritage.
Outlet metrics
Global
#10031
Nepal
#10
Category
N/A
Articles
-
Nov 21, 2024 |
onlinekhabar.com | Binod Dhakal
७ मंसिर, काठमाडौं । महोत्तरीमा २०७२ भदौ २५ गते सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या घटनामा अदालतबाट दोषी ठहर भएका देवेन्द्र चौधरी कारागार चलान भएका छन् । २०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जलेश्वर नगरपालिका- ६ का ५५ वर्षका देवेन्द्र चौधरीलाई जलेश्वर नगरपालिका- १ रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पस अगाडिबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनलाई जिल्ला अदालतमा दाखिला गरेकामा बुधबार पुर्पक्षका लागि...
-
Nov 21, 2024 |
onlinekhabar.com | Binod Dhakal
६ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिनियाँ सहयोग परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गरी उनले बीआरआई ऋणपासो नभएको दाबी गरे । ‘नेपालका एकपछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीन विरोधी कुप्रचारको शिकार भएर बीआरआई सहयोगलाई ऋण पासोका रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्यमाथि खेलवाड गरिरहेका छन्’, खनालले भनेका छन् । आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई लगायत...
-
Nov 21, 2024 |
onlinekhabar.com | Binod Dhakal
६ मंसिर, काठमाडौं । काठमाडौं र ललितपुरका तीन फरक ठाउँमा तीन वटा शव फेला परेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि एक पुरुषको शव भेटिएको छ । हाल नामथर र ठेगाना नखुलेका अन्दाजी ५५ वर्षका पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् । उता ललितपुर...
-
Nov 21, 2024 |
onlinekhabar.com | Binod Dhakal
६ असोज, काठमाडौं । ललितपुर भैंसेपाटीको मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा (लिम्बू) को क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् । सुब्बाको ६ असोजमा मेडिसिटी अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण गरेको एक हप्तापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । डिस्चार्ज भएको केही दिनपछि सरोजको स्वास्थ्यमा समस्या देखिन थाल्यो । हप्ता–हप्ता दिनमा फलोअप उपचार गराउँदै आएका सरोजको १ मंसिरमा मृत्यु भएको थियो । तर...
-
Nov 21, 2024 |
onlinekhabar.com | Binod Dhakal
६ मंसिर, सुर्खेत । दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या भएको छ । दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, कर्णबहादुर गाउँका धामी थिए । बुधबार राति कर्णबहादुरको घर गएका भुवनसिंहले सुरुमा पानी मागेर खाएका थिए । त्यसको केही समयपछि एक्कासी आफूलाई बोक्सी...
OnlineKhabar journalists
Contact details
Address
123 Example Street
City, Country 12345
Phone
+1 (555) 123-4567
Email Patterns
Contact Forms
Contact Form
Website
http://onlinekhabar.comTry JournoFinder For Free
Search and contact over 1M+ journalist profiles, browse 100M+ articles, and unlock powerful PR tools.
Start Your 7-Day Free Trial →