Bizmandu

Bizmandu

Nepal's leading platform for business and economic news. A reliable and comprehensive resource for all your business and economic information needs.

National
English, Nepali
Online/Digital

Outlet metrics

Domain Authority
30
Ranking

Global

#95209

Nepal

#93

Category

N/A

Traffic sources
Monthly visitors

Articles

  • 1 week ago | bizmandu.com | Sudarshan Sapkota

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिजमाण्डूमा प्रकाशित समाचारहरुबाट आफ्नो इज्जत प्रतिष्ठामा आँच पुगेको भन्दै हालेको मुद्दामा जारी अल्पकालीन अन्तरिम आदेश जिल्ला अदालत काठमाडौंले बिहीबार खारेज गरिदिएको छ। दुई दिनसम्म चलेको सुनुवाइपछि बिहीबार न्यायाधिश श्यामबिहारी मौर्यको इजलासले अल्पकालिन अन्तरिम आदेश खारेज गरेको हो। बिजमाण्डू र नेपालखबरविरुद्ध नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मुद्दा हालेका थिए। श्रेष्ठको नाम लिएर...

  • 1 week ago | bizmandu.com | Sudarshan Sapkota

    काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाल र सन्तोषनारायण श्रेष्ठलाई नियुक्तिमा आफ्नो भूमिका नरहेको भन्दै इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टले स्पष्टीकरण दिएका छन्। बिजमाण्डूमा प्रकाशित एउटा समाचारको खण्डन गर्दै उनले हमाल र श्रेष्ठको नियुक्ति सरकारले गरेको बताएका छन्। बिजमाण्डूले गत जेठ २९ गते ‘हमाल र सन्तोषनारायणको केस एउटै, अख्तियारको निष्कर्ष – आइपीओ अनुमति दिंदा अनियमितता’ शीर्षकमा समाचार लेखेको थियो। समाचारमा भनिएको छ- हमाल र सन्तोषनारायणलाई सेबोनको नेतृत्वमा...

  • 1 week ago | bizmandu.com | Sudarshan Sapkota

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो र कडा निर्देशनपछि सम्पत्ती शुद्धिकरण विभागले इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टलाई ‘क्लिनचिट’ दिन उनीमाथिको छानविनबाट आफूलाई पन्छाएको छ। जबकी चार वर्ष अघि नेपाल राष्ट्र बैंकले वित्तीय जानकारी इकाई(एफआईयु) मार्फत सम्पत्ती शुद्धिकरण विभागलाई पत्र लेखेर इन्फिनिटी होल्डिङ, त्यसका अध्यक्ष भट्ट लगायतका व्याक्तिमाथि गैरकानूनी सम्पत्ती आर्जनका विषयमा छानविन गर्न पत्राचार गरेको थियो। भट्ट र उनी अध्यक्ष रहेको कम्पनी इन्फिनिटी होल्डिङ, भट्टलाई फाइनान्सिङ...

  • 2 weeks ago | bizmandu.com | Sudarshan Sapkota

    काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिजमाण्डूमा प्रकाशित समाचारहरुले आफ्नो इज्जत प्रतिष्ठामा आँच पुगेको भन्दै जिल्ला अदालत काठमाडौंमा दायर निषेधाज्ञा निवेदनमा अदालतबाट जारी आदेश हामीले सार्वजिनक माध्यमहरुबाट जानकारी पाएका छौं। अदालतबाट जारी आदेश रितपूर्वक बुझिसकेका छैनौं र कुन विषय वा प्रसंगको प्रकाशन भन्नेमा हामी अनविज्ञ छौं। सार्वजनिक एक पृष्ठको आदेशमा अदालतबाट श्रेष्ठका विषयमा यसअघि प्रकाशित समाचार हटाउन र आगामी दिनमा प्रकाशन नगर्न समेत अल्पकालीन अन्तरिम आदेश...

  • 2 weeks ago | bizmandu.com | Sudarshan Sapkota

    काठमाडौं। वित्तीय क्षेत्रमा ‘प्रफेसनल’ संस्थाको छवी बनाएको सानिमा बैंकको स्वामित्वमा रहेको सानिमा क्यापिटल एउटा अपारदर्शी संस्थाका प्रमोटरहरुको फन्दामा पर्दा बिबादित भएको छ। सानिमा क्यापिटलले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको केही सेयर लिलाम बिक्री गर्ने जिम्मा पाएको थियो। उसले गत शुक्रबारसम्म परेका आवेदनहरुको बोलकबोल खोलिने सार्वजनिक सुचना नै जारी गरेको थियो। तर, दोर्दीका केही संस्थापकहरुको ‘फन्दा’ मा परेर उसले सिलबन्दी गोप्य राखेको छ। दोर्दीको कुल १९ लाख ४६ हजार ६७६ कित्ता सेयर...

Contact details

Address

123 Example Street

City, Country 12345

Phone

+1 (555) 123-4567

Socials

Try JournoFinder For Free

Search and contact over 1M+ journalist profiles, browse 100M+ articles, and unlock powerful PR tools.

Start Your 7-Day Free Trial →

Traffic locations